images
images

यस्तो छ आजको विदेशी मुद्रको विनिमयदर, डलर कति पुग्यो ?


  • 291
    SHARES
  • २०७९ मंसिर १२ गते सोमबार

    यस्तो छ आजको विदेशी मुद्रको विनिमयदर, डलर कति पुग्यो ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।  सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ ।

    आइतवार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३० रुपैयाँ ४० पैसा र बिक्रीदर १ सय ३१ रुपैयाँ कायम रहेको छ । शनिवार र आइतवार पनि डलर सोही मूल्यमा कारोबार भएको थियो ।  

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ३५ रुपैयाँ ५८ पैसा र बिक्री दर १ सय ३६ रुपैयाँ २० पैसा रहेको छ । आइतवारको तुलनामा युरो १ पैसाले बढेको छ । 

    त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ५७ रुपैयाँ ७२ पैसा र बिक्री दर १ सय ५८ रुपैयाँ ४० पैसा रहेको छ। 

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 130.40 131.00
     
    EUR (European Euro)
    1 135.58 136.20
     
    GBP (UK Pound Sterling)
    1 157.72 158.44
     
    CHF (Swiss Franc)
    1 137.92 138.55
     
    AUD (Australian Dollar)
    1 88.03 88.44
     
    CAD (Canadian Dollar)
    1 97.48 97.93
     
    SGD (Singapore Dollar)
    1 94.84 95.28
     
    JPY (Japanese Yen)
    10 9.37 9.42
     
    CNY (Chinese Yuan)
    1 18.20 18.28
     
    SAR (Saudi Arabian Riyal)
    1 34.70 34.86
     
    QAR (Qatari Riyal)
    1 35.60 35.76
     
    THB (Thai Baht)
    1 3.65 3.67
     
    AED (UAE Dirham)
    1 35.50 35.66
     
    MYR (Malaysian Ringgit)
    1 29.11 29.24
     
    KRW (South Korean Won)
    100 9.76 9.81
     
    SEK (Swedish Kroner)
    1 12.50 12.55
     
    DKK (Danish Kroner)
    1 18.23 18.31
     
    HKD (Hong Kong Dollar)
    1 16.69 16.77
     
    KWD (Kuwaity Dinar)
    1 424.20 426.15
     
    BHD (Bahrain Dinar)
    1 345.89 347.48


    images
    images

    Logo