images
images

समानुपातिक मतगणना : माओवादीलाई फेरि उछिन्दै  स्वतन्त्र पार्टी तेस्रोमा 


  • 576
    SHARES
  • २०७९ मंसिर १२ गते सोमबार

    समानुपातिक मतगणना : माओवादीलाई फेरि उछिन्दै  स्वतन्त्र पार्टी तेस्रोमा 

    काठमाडौं । समानुपातिक मतगणनामामाओवादीलाई फेरि पछिपार्दै रास्ट्रीय  स्वतन्त्र पार्टी तेस्रो स्थानमा उक्लिएको छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ जारी मतगणनाको पछिल्लो परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले माओवादी केन्द्रलाई उछिनेको हो।

    निर्वाचन आयोगको पछिल्लो  तथ्यांकअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले माओवादीलाई उछिनेर तेस्रो स्थानमा उक्लेको छ भने माओवादी चौथो स्थानमा झरेको छ।

    नेकपा एमाले र नेपाली कांग्रेस क्रमश: पहिलो र दोस्रो स्थानमा कायम छन्। अहिलेसम्म नेकपा एमालेले २४ लाख ७८ हजार ५ सय ४४ मत प्राप्त गरेको छ , नेपाली कांग्रेसले २३ लाख ५६ हजार १ सय ९० मत पाएको छ।

    नेकपा एमाले र नेपाली कांग्रेस क्रमशस् पहिलो र दोस्रो स्थानमा कायम छन्। एमालेले २४ लाख ७८ हजार ५ सय ४४ मत प्राप्त गरेको छ भने कांग्रेसले २३ लाख ५६ हजार १ सय ९० मत पाएको छ। त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ३७ हजार ८ सय १, जनता समाजवादी पार्टीले ३ लाख ९ हजार ५ सय ८६ मत पाएका छन । 

    त्यस्तै जनमत पार्टीले २ लाख ४३ हजार ४ सय ९४ र नेकपा एकीकृत समाजवादीले २ लाख ४१ हजार ८ सय ५७ मत प्राप्त गरेका छन्।


    images
    images

    Logo