images
images

मोरक्को र बेल्जियमबीच प्रतिस्पर्धा जारी


  • 264
    SHARES
  • २०७९ मंसिर ११ गते आइतबार

    मोरक्को र बेल्जियमबीच प्रतिस्पर्धा जारी

    काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत मोरक्को र बेल्जियमबीच प्रतिस्पर्धा भइरहेको छ ।

    खेलको पहिलो हाफसम्म दुवै टोलीले गोलरहित बराबरी खेलेका छन् । यसअघि समूह चरणमा बेल्जियमले क्यानडालाई १–० गोलअन्तरले पराजित गरेको थियो भने मोरक्कोले क्रोयसियासँग बराबरी खेल खेलेको थियो । 

    यसअघि आजै भएको पहिलो खेलमा कोस्टारिकाले जापानलाई पराजित गरेको छ । अहमेद बिन अलि स्टेडियममा भएको खेलमा कोस्टारिकाले जापानलाई १–० गोल अन्तरले पराजित गरेको हो । कोस्टारिकाको जीतमा केयशेर फुलेरले ८१औँ मिनेटमा निर्णायक गोल गरे ।


    images
    images

    Logo