काठमाडौं । रामेछाप १ बाट नेपाली कांग्रेसका पूर्णबहादुर तामाङ विजयी भएका छन् । उनले ४७ हजार ९८ मत पाएका छन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाक एमालेका ३० हजार ७ सय ३० मत पाएका छन् ।
नेकपा एमालेका कैलाशप्रसाद ढुंगेललाई १६ हजार ३ सय ६९ को फराकिलो मतान्तरले पराजित गर्दै कान्छाराम विजयी भएका हुन् ।एक लाख ८० हजार १ सय ६ मतदाता रहेको रामेछापमा ८८ हजार ६ सय ८० मत खसेको थियो ।