images
images

यस्तो छ आजको विदेशी मुद्रको विनिमयदर, डलर कति पुग्यो ?


  • 344
    SHARES
  • २०७९ मंसिर ११ गते आइतबार

    यस्तो छ आजको विदेशी मुद्रको विनिमयदर, डलर कति पुग्यो ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।  सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ ।

    आईतवार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३० रुपैयाँ ४० पैसा र बिक्रीदर १ सय ३१ रुपैयाँ कायम रहेको छ । शनिवार पनि डलर सोही मूल्यमा कारोबार भएको थियो ।  

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ३५ रुपैयाँ ५७ पैसा र बिक्री दर १ सय ३६ रुपैयाँ १९ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ५७ रुपैयाँ ५५ पैसा र बिक्री दर १ सय ५८ रुपैयाँ २७ पैसा रहेको छ। 


    images
    images

    Logo