images
images

उदयपुर १ मा कांग्रेसका नारायण खड्काको अग्रता बढ्दै 


  • 495
    SHARES
  • २०७९ मंसिर १० गते शनिबार

    उदयपुर १ मा कांग्रेसका नारायण खड्काको अग्रता बढ्दै 

    काठमाडौ ।उदयपुर क्षेत्र नं.१ मा नेपाली कांग्रेसका उम्मेदवार डा. नारायण खड्काले अग्रता बढ्दै गएको छ। पछिल्लो मत गणना अनुसार खडकाले १ हजार ७ सय ९६ मतले अग्रता लिएका हुन ।

    खड्काले २५ हजार १ सय १४ मत पाएका छन । उनकी निकटतम प्रतिस्पर्धी एमालेकी मन्जु चौधरीले २३ हजार ३ सय १८ मत पाएर पछ्याउँदै छिन । 

    सो क्षेत्रमा राप्रपाका धुर्ब रायामाझीले ३ हजार १६ मत पाएका छन । सो क्षत्रमा ६१ हजार मत गणना भएको बताइएको छ ।


    images
    images

    Logo