images
images

रुपन्देही–३ मा गृहमन्त्री खाँणलाई हराउँदै दीपक बोहरा विजयी


  • 379
    SHARES
  • २०७९ मंसिर १० गते शनिबार

    रुपन्देही–३ मा गृहमन्त्री खाँणलाई हराउँदै दीपक बोहरा विजयी

    काठमाडौं । प्रतिनिधिसभा सदस्यमा रुपन्देही ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहरा विजयी भएका छन् ।उनले ३६ हजार ७ सय १७ मत पाएका छन् ।  गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणले ३४ हजार ३६ मत पाएका छन् ।

    बोहोराले गृहमन्त्री एव‌ं सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई २ हजार ६ सय ८१ मत अन्तरले पराजित गरेका हुन् ।उनी २०७० सालमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।


    images
    images

    Logo