images
images

सुवास नेम्वाङ फेरि अगाडि, १३० मतले पछि परे खड्का


  • 374
    SHARES
  • २०७९ मंसिर १० गते शनिबार

    सुवास नेम्वाङ फेरि अगाडि, १३० मतले पछि परे खड्का

    काठमाडौं । इलाम–२ मा एमालेका उम्मेदवार सुवास नेम्वाङ फेरि अघि बढेका छन् । पछिल्लो परिणाम अनुसार नेम्वाङले प्रतिस्पर्धी डम्बरमहादुर खड्कालाई १३० मतले पछि पारेका छन् । 

    नेम्वाङले २९ हजार १ सय ३५ ल्याउँदा प्रतिस्पर्धी खड्काले २९ हजार ५ मत ल्याएका छन् । 


    images
    images

    Logo