images
images

इलाम २ मा डम्बर खड्काको अग्रता, पछि परे नेम्वाङ 


  • 446
    SHARES
  • २०७९ मंसिर १० गते शनिबार

    इलाम २ मा डम्बर खड्काको अग्रता, पछि परे नेम्वाङ 

    काठमाडौं । इलाम २ मा नेपाली कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्का अग्रता कायम गरेका छन् । उनका निकटतम प्रतिस्पर्ध  नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ १६ मतले पछि परेका छन्। नेम्वाङले २८ हजार ४ सय ७० मत ल्याएका छन्।

    कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्काले २८ हजार ४ सय ८६ मत ल्याएका छन्।२०७४ को निर्वाचनमा नेम्वाङ यही क्षेत्रबाट निर्वाचित भएका थिए।


    images
    images

    Logo