images
images

समानुपातिक मतमा माओवादीले जित्यो घण्टीलाई, कुन दलको कति ? 


  • 621
    SHARES
  • २०७९ मंसिर १० गते शनिबार

    समानुपातिक मतमा माओवादीले जित्यो घण्टीलाई, कुन दलको कति ? 

    काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचनमा नेकपा माओवादी केन्द्रले राष्ट्रिय स्वतन्त्र पार्टीलाई जितेको छ । 

    निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार माओवादीले ८ लाख ४ सय १८ मत ल्याउँदा रास्वपाले ७ लाख ९९ हजार ३ सय ४६ मत प्राप्त गरेको छ । 

    उता पहिलो स्थानमा रहेको नेकपा एमालेले १८ लाख ९५ हजार ४ सय ३३ मत ल्याउँदा दोस्रोमा रहेको नेपाली काँग्रेसले १८ लाख २७ हजार ९ सय ३३ मत ल्याएको छ । 

    samanupatik.JPG


    images
    images

    Logo