images
images

मोरङ–१ मा काँग्रेसको अग्रता, पछि परे घनश्याम


  • 376
    SHARES
  • २०७९ मंसिर १० गते शनिबार

    मोरङ–१ मा काँग्रेसको अग्रता, पछि परे घनश्याम

    काठमाडौं । मोरङ मा नेपाली काँग्रेसका उम्मेदवार डिगबहादुर लिम्बुले अग्रता लिएका छन् ।  लामो समयदेखि पछि परेका उनले अन्तिम समयमा एमालेका प्रतिस्पर्धी घनश्याम खतिवडालाई पछि पारेका हुन् । 

    लिम्बूले २४ हजार २ सय २८ मत ल्याउँदा खतिवडाले २४ हजार १ सय २६ मत पाएका छन् । 


    images
    images

    Logo