images
images

मुगुमा ऐनबहादुर शाही, कांग्रेस ५० सिटमा विजयी 


  • 344
    SHARES
  • २०७९ मंसिर १० गते शनिबार

    मुगुमा ऐनबहादुर शाही, कांग्रेस ५० सिटमा विजयी 

    काठमाडौं । मुगुबाट नेपाली कांग्रेसका ऐनबहादुर शाही प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन्।शनिबार बिहान सकिएको मतगणनामा शाहीले १४ हजार ७ सय २ मत पाएर जित हात पारेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका राजबहादुर कार्कीले १० हजार ७ सय ८ मत पाए।

    यो सँगै कांग्रेसले अहिलेको चुनावमा प्रत्यक्षतर्फ ५० ठाउँमा जित हात पारेको छ।


    images
    images

    Logo