images
images

मोरङ ३ बाट नेपाली कांग्रेसका शुनिलकुमार शर्मा निर्वाचित


  • 1.1K
    SHARES
  • २०७९ मंसिर १० गते शनिबार

    मोरङ ३ बाट नेपाली कांग्रेसका शुनिलकुमार शर्मा निर्वाचित

    काठमाडौं । मोरङ निर्वाचन क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका शुनिलकुमार शर्मा निर्वाचित भएका छन् । उनले ४८ हजार ६ सय ३१ मत पाएका छन् । 

    उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका भानुभक्त ढकालले २५ हजार ८ सय ९५ मत पाएका छन् । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीकाी उम्मेवार रेखा थापाले १० हजार ९ सय ९८ मत पाएकी छिन् । कांग्रेसका शर्माले पूर्वमन्त्रीसमेत रहेका नेकपा एमालेका भानुभक्त ढकाललाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।


    images
    images

    Logo