images
images

सप्तरी ४ बाट कांग्रेसका तेजुलाल चौधरी निर्वाचित


  • 401
    SHARES
  • २०७९ मंसिर १० गते शनिबार

    सप्तरी ४ बाट कांग्रेसका तेजुलाल चौधरी निर्वाचित

    सप्तरी । सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका तेजुलाल चौधरी निर्वाचित भएका छन् । चौधरी तेस्रोपटक यो क्षेत्रबाट निर्वाचित भएका हुन् ।

    चौधरीले २३ हजार ४ सय ९१ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका उम्मेदवार बालकिशोर यादवले १७ हजार ८ सय ७७ मत पाए । चौधरी २०७० को संविधानसभा सदस्य र २०७४ को निर्वाचनमा पनि विजयी भएका थिए ।


    images
    images

    Logo