images
images

उदयपुर १ मा कांग्रेसका नारायण खड्काको अग्रता


  • 1.2K
    SHARES
  • २०७९ मंसिर १० गते शनिबार

    उदयपुर १ मा कांग्रेसका नारायण खड्काको अग्रता

    काठमाडौं । उदयपुर क्षेत्र नं.१ मा नेपाली कांग्रेसका उम्मेदवार डा. नारायण खड्काले अग्रता कायम राखेका छन् । पछिल्लो मत गणना अनुसार खडकाले १ हजार ७ सय १३ मतले अग्रता लिएका हुन । 

    खड्काले २१ हजार ८ सय ३३ मत पाएका छन । उनकी निकटतम प्रतिस्पर्धी एमालेकी मन्जु चौधरीले २० हजार १ सय २० मत पाएर पछ्याउँदै छिन । सो क्षेत्रमा राप्रपाका धुर्ब रायामाझीले २ हजार ६ सय ६६ मत पाएका छन ।


    images
    images

    Logo