images
images

सिराहा २ बाट जनता समाजवादीका राजकिशोर यादव विजयी


  • 368
    SHARES
  • २०७९ मंसिर १० गते शनिबार

    सिराहा २ बाट जनता समाजवादीका राजकिशोर यादव विजयी

    काठमाडौं । सिराहा २ बाट जनता समाजवादी पार्टीका उम्मृदवार  राजकिशोर यादव विजयी भएका छन् । उनले २४ हजार १ सय ७८ मत पाएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार चित्रलेखा यादवलाई १ हजार १ सय ५० मतान्तरले पराजित गरेका हुन् ।

     यादवले २३ हजार २८ मत पाएका छन् । यस्तै, जनमत पार्टीका विनोदकुमार यादवले १६ हजार ९ सय २, राप्रपाका मुरली मिझारले ८ सय ७२, हाम्रो नेपाली पार्टीका शिवशंकर यादवले ६ सय ९९ र स्वतन्त्र उम्मेदवार रामप्रकाश महतोले ६ सय ३९ मत पाएका छन् ।


    images
    images

    Logo