images
images

तेह्रथुमबाट कांग्रेसकी सीता गुरुङ निर्वाचित


  • 829
    SHARES
  • २०७९ मंसिर १० गते शनिबार

    तेह्रथुमबाट कांग्रेसकी सीता गुरुङ निर्वाचित

    काठमाडौं ।  तेह्रथुमबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसकी सीता गुरुङ निर्वाचित भएकी  छिन् । उनले १९ हजार ७ सय २ मत पाएकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुब्बालाई १ हजार ७९ मतान्तरले पराजित गर्दै गुरुङ निर्वाचित भएकी हुन् । सुब्बाले १८ हजार ६ सय २३ मत पाएका छन् । 

    गुरुङ  गत २०७४ सालको निर्वाचनमा एमालेका भवानी खापुङ पराजित भएकी थिइन् । सुब्बा २०४८ र २०५६ को निर्वाचनमा निर्वाचित भएका थिए ।


    images
    images

    Logo