हिमालयन डिस्टिलरीले बम्पर लाभांश घोषणा गरेको छ । शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
कम्पनीले आर्थिक वर्ष २०७८र७९ को नाफाबाट चुक्त पूँजीको ६० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि समेत १० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।
कम्पनीले उक्त प्रस्ताव पारित गर्नका लागि पुस २७ गते पर्सा स्थित कम्निी रजिष्टर्ड कार्यलयमा साधारणसभा बोलाएको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।