images
images

कर्णाली प्रदेशमा नेकपा एमाले शुन्य 


  • 567
    SHARES
  • २०७९ मंसिर ९ गते शुक्रबार

    कर्णाली प्रदेशमा नेकपा एमाले शुन्य 

    सुर्खेत । कर्णाली प्रदेशबाट नेकपा एमालेले एक सिट पनि जित्न सकेन । प्रदेशका १२ सिटमा एमाले उम्मेदवार कुनै स्थानमा पनि विजयी हुन नसकेका हुन् ।२०७४ सालको निर्वाचनमा कर्णालीबाट ६ क्षेत्रमा जित हात पर्दै नेकपा एमाले पहिलो दल बनेको थियो। 

    शुक्रबार अपरान्हसम्म प्रतिनिधिसभाको नौ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ । कालीकोट, हुम्ला र मुगुमा मतगणना जारी छ । मतगणना जारी रहेका स्थानमा पनि एमाले उम्मेदवार फराकिलो अन्तरले पछाडि छन् ।

    कांग्रेसले सुर्खेतका दुईवटै र दैलेख क्षेत्र नम्बर २ मा जित निकालेको छ । मुगुमा पनि फराकिलो मत अन्तरले अग्रता लिएको छ ।


    images
    images

    Logo