काठमाडौं । गुल्मी १ बाट नेपाली कांगेसका चन्द्रकान्त भण्डारी विजयी भएका छन् । उनले ३३ हजार ७ सय ४४ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रदीप ज्ञवालीले ३२ हजार १ सय ५२ मत पाएका छन् ।
एमालेका उम्मेदवार ज्ञवालीलाई १ हजार ५ सय ९२ मतान्तरले पराजित गरेका हुन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दामोदर भण्डारीले १ हजार ८ सय ८२ मत पाएका छन् ।