images
images

कपिलवस्तु २ मा कांग्रेसका सुरेन्द्रराजलाई २३ मतको अग्रता, पछ्याउँदै एमाले 


  • 381
    SHARES
  • २०७९ मंसिर ९ गते शुक्रबार

    कपिलवस्तु २ मा कांग्रेसका सुरेन्द्रराजलाई २३ मतको अग्रता, पछ्याउँदै एमाले 

    कपिलवस्तु । कपिलवस्तु क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्रराज आचार्यले झिने अग्रता राखेका छन् । पछिल्ले मतपरिणम अनुसार आचार्यले नेकपा एमालेका उम्मेदवार बृजेशकुमार गुप्तालाई २३ मतले मात्रै उछिनेका छन् । 

    आचार्यले ३२ हजार ५ सय ४३ मत ल्याएका छन् भने उनका निकटतम प्रतिस्पर्धि गुप्ताले ३२ हजार ५ सय २० मतले प्राप्त गरेका छन् । त्यस्तै, राष्ट्रिय प्रजातान्त्रिक पार्टीकी उम्मेदवार सविता शर्माले १ हजार ४ सय १० मत ल्याएकी छिन् । 


    images
    images

    Logo