images
images

इलाम–१ मा एमालेका सुवास नेम्वाङको अग्रता, डम्बरबहादुर खड्कादोस्रो स्थानमा 


  • 315
    SHARES
  • २०७९ मंसिर ९ गते शुक्रबार

    इलाम–१ मा एमालेका सुवास नेम्वाङको अग्रता, डम्बरबहादुर खड्कादोस्रो स्थानमा 

    काठमाडौं । इलाम–१ मा नेकपा एमालेका सुवास नेम्वाङको अग्रता कायम रहेको छ । उनले १९ हजार १ सय १२ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले १७ हजार ४ सय १० मत पाएका छन् ।

     १ लाख १५ हजार ४ सय २३ मतदाता रहेकामा ६९ हजार ८५ मत खसेको छ ।


    images
    images

    Logo