images
images

कास्की १ मा एमालेका उम्मेदवार मनबहादुर गुरुङ निर्वाचित 


  • 400
    SHARES
  • २०७९ मंसिर ९ गते शुक्रबार

    कास्की १ मा एमालेका उम्मेदवार मनबहादुर गुरुङ निर्वाचित 

    काठमाडौं । कास्की १ मा नेकपा एमालेका उम्मेदवार मनबहादुर गुरुङ निर्वाचित भएका छन् । उनले २५ हजार ८ सय ९८ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका किशोरदत्त  बरालले २३ हजार १ सय ८९ मत ल्याएका हुन् । 

    निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार बराललाई २ हजार ६ सय ०९ मतान्तरले पराजित गरेका हुन् । 


    images
    images

    Logo