images
images

झलनाथ खनाललाई १५ सय मतले पछि पार्दै महेश बस्नेतको अग्रता


  • 696
    SHARES
  • २०७९ मंसिर ९ गते शुक्रबार

    झलनाथ खनाललाई १५ सय मतले पछि पार्दै महेश बस्नेतको अग्रता

    इलाम ।  इलाम १ मा नेकपा एमालेका महेश बस्नेतले अग्रता कायम गरेका छन् । पछिल्ले मत परिणाम अनुसार बस्नेतले एकीकृत समाजवादीका झलनाथ खनाललार्ए १ हजार ५ सय ७ मतले पछि पारेका छन् ।

    हालसम्म एमालेका बस्नेतले १० हजार २ सय ८७ मत प्राप्त गरेका छन् भने खनालले ८ हजार ७ सय ८० मत प्राप्त गरेका छन् । त्यस्तै, यस क्षेत्रमा मंगोल नेशनल अर्गनाइजेसनका बुद्ध्लाल मेचेले ९ सय ३ मत प्राप्त गरेका छन् ।


    images
    images

    Logo