images
images

कैलाली ५ मा कांग्रेसका डिल्लीराज पन्त विजयी 


  • 319
    SHARES
  • २०७९ मंसिर ९ गते शुक्रबार

    कैलाली ५ मा कांग्रेसका डिल्लीराज पन्त विजयी 

    काठमाडौं । कैलाली ५ मा नेपाली कांग्रेसका डिल्लीराज पन्त विजयी भएका छन् । उनले  २१ हजार ३ सय ९२ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमाललेका उम्मेदवार नारदमुनि रानाले २० हजार ३ सय १८ मत पाएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार नारदमुनि रानालाई १ हजार ७४ मतान्तरले पराजित गरेका हुन् । 

    त्यस्तै स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझाले ८ हजार ३ सय ४९ मत पाएका छन् । मतगणनाको सुरूवातदेखि अग्रता लिएका रानालाई पन्तले पछि पारेका थिए ।


    images
    images

    Logo