images
images

पश्चिम नवलपरासीमा राप्रपाका प्रधान निर्वाचित


  • 328
    SHARES
  • २०७९ मंसिर ९ गते शुक्रबार

    पश्चिम नवलपरासीमा राप्रपाका प्रधान निर्वाचित

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुवबहादुर प्रधानले ३४ हजार ७ सय ५९ मतप्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । 

    उनका निकटतम् प्रतद्विन्द्वी नेपाली कांग्रेसका उम्मेदवार देवेन्द्रराज कँडेलले १९ हजार ५ सय ९४ मत ल्याउएका छन् । गत आइबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नेकपा (एमालें) का दीपेन्द्रकुमार अधिकारीले १४ हजार ४ सय ९८ मत ल्याएका छन् । 


    images
    images

    Logo