काठमाडौं । रौतहट–३ बाट स्वतन्त्र उम्मेदवार प्रभु साह निर्वाचित भएका छन् । उनल साहले ३२ हजार ४ सय ३७ मत पाएका छन् । भने उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार ओमप्रकाश जयसवालले २५ हजार २ सय मत पाएका छन् ।
साहले स्वतन्त्र उम्मेदवार ओमप्रकाश जयसवाललाई ७ हजार २ सय ३७ मतान्तरले हराउँदै निर्वाचित भएका हुन् । यस्तै माओवादी केन्द्रका उम्मेदवार रविन्द्र पटेलले ३ हजार ६ सय ५८ मत पाए ।