images
images

मंसिर ११ गतेदेखि लाइसेन्सको अनलाइन आवेदन खुल्ने


  • 396
    SHARES
  • २०७९ मंसिर ८ गते बिहीबार

    मंसिर ११ गतेदेखि लाइसेन्सको अनलाइन आवेदन खुल्ने

    काठमाडौं । मंसिर ११ गतेदेखि लाइसेन्सको अनलाइन आवेदन खुल्ने भएको छ । विहीवार सूचना जारी गर्दै यातायात व्यवस्था विभागले सो जानकारी गराएको हो । 

    प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनका कारण मंसिर १ गतेदेखि बन्द रहेको अनलाइन आवेदन आइतवारदेखि पुनः खुलाउन लागेको विभागले जनाएको छ ।

    yatayat.png


    images
    images

    Logo