images
images

तीन निर्वाचन क्षेत्रको मतगणना बाँकी


  • 407
    SHARES
  • २०७९ मंसिर ८ गते बिहीबार

    तीन निर्वाचन क्षेत्रको मतगणना बाँकी

    काठमाडौं । गत आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मतगणना अझै तीन जिल्लाका तीन निर्वाचन क्षेत्रमा हुन बाँकी रहेको छ । बाजुरा, स्याङ्जा र दोलखाका तीन निर्वाचन क्षेत्रमा मगतणना हुन बाँकी रहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । 

    निर्वाचनका बारेमा उठेका प्रश्नको निरुपणका लागि अनुसन्धान भइरहेकाले ती क्षेत्रमा मतगणनामा केही ढिलाइ भएको उनको भनाइ छ । कूल १ सय ६५ निर्वाचन क्षेत्रमध्ये १ सय ६२ स्थानमा मतगणना जारी छ । 

    निर्वाचन अपडेट : कुन दलले कति सिट जिते ?


    images
    images

    Logo