images
images

धनकुटाबाट राजेन्द्रकुमार राई निर्वाचित


  • 580
    SHARES
  • २०७९ मंसिर ८ गते बिहीबार

    धनकुटाबाट राजेन्द्रकुमार राई निर्वाचित

    काठमाडौं । धनकुटा क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्‍यमा नेकपा एमालेका उम्‍मेदवार राजेन्द्रकुमार राई निर्वाचित भएका छन् । राईले ३० हजार १ सय १ मत ल्याएका छन् । भने नेपाली कांग्रेसका उम्‍मेदवार सुनीलबहादुर थापाले २८ हजार ७ सय ४ मत ल्‍याएका छन् । 

    राईले कांग्रेसका उम्‍मेदवार सुनीलबहादुर थापालाई १ हजार ३ सय ८७ मतान्तरले निर्वाचित भएका हुन् । यस्तै स्वतन्त्र उम्‍मेदवार हेमराज भण्डारीले ५ हजार ९ सय २६ मत पाएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका कुमार बहादुर थापाले १ हजार ५९ मत पाएका छन् । 


    images
    images

    Logo