images
images

तनहुँ १ मा कांग्रेसका रामचन्द पौडेल विजयी 


  • 339
    SHARES
  • २०७९ मंसिर ८ गते बिहीबार

    तनहुँ १ मा कांग्रेसका रामचन्द पौडेल विजयी 

    काठमाडौं । तनहुँ १ मा नेपाली कांग्रेसका रामचन्द पौडेल विजयी भएका छन् । उनले २५ हजार ३ सय १८ मत ल्‍याएका छन् । उनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेका एकबहादुर रानाले १९ हजार ९ सय ४३ मत पाएका छन् भने रानालाई झण्डै ६ हजार मतान्तरले हराउँदै पौडेल निर्वाचित भएका हुन् ।

    स्वतन्त्र उम्मेदवारी दिएका गोविन्दराज जोशीले ६ हजार ८ सय ७८, राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ६ हजार ३२ र राप्रपाका विनोद घर्तीले २ हजार ४ सय ८३ मत ल्याएका छन् ।


    images
    images

    Logo