images
images

फुटबलमा एशियाली राष्ट्र चम्किँदै, जर्मनीलाई जापानले हरायो


  • 393
    SHARES
  • २०७९ मंसिर ७ गते बुधबार

    फुटबलमा एशियाली राष्ट्र चम्किँदै, जर्मनीलाई जापानले हरायो

    काठमाडौं । फुटबलमा एशियाली राष्ट्रले चिरपरिचित राष्ट्रसँग बदला दिन थालेको छ । मंगलबार साउदीले अर्जेन्टिनालाई हटाएकोमा बुधबार जापानले अर्को शक्तिशाली टिम जर्मनीलाई हराएको हो । 

    निर्धारित ९० मिनेटको समयमा जापानले २ गोल गर्दा जर्मनीले १ गोल मात्रै गर्न सक्यो । 


    images
    images

    Logo