images
images

दार्चुलाबाट कांग्रेसका दिलेन्द्र बडू विजयी 


  • 324
    SHARES
  • २०७९ मंसिर ७ गते बुधबार

    दार्चुलाबाट कांग्रेसका दिलेन्द्र बडू विजयी 

    काठमाडौं । दार्चुलाबाट नेपाली कांग्रेसका उम्मेदवार दिलेन्द्रप्रसाद बडू विजयी भएका छन् । बडूले २८ हजार ५ सय १५ मत ल्याएका छन् । भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका गणेश ठगुन्ना २६ हजार ३ सय ८१ मत पाएका छन् ।

    ठगुन्ना २०७० र २०७४ सालमा दार्चुलाबाट निर्वाचित भएका थिए ।त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार नरेन्द्रसिंह धामीले ३ सय ८० मत पाएका छन् । 


    images
    images

    Logo