images
images

भारी मतान्तरसहित सिके राउत विजयी, उपेन्द्र यादव पराजित 


  • 374
    SHARES
  • २०७९ मंसिर ७ गते बुधबार

    भारी मतान्तरसहित सिके राउत विजयी, उपेन्द्र यादव पराजित 

    काठमाडौं । सप्तरी क्षेत्र नम्बर २ बाट जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके राउत) विजयी भएका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई मत १८ हजार ६३ मतान्तरले पराजित गर्दै राउत विजयी भएका हुन् ।

    राउतले ३५ हजार ४२ मत ल्याउँदा यादवले १६ हजार ९ सय ६९ मत ल्याएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का जयप्रकाश ठाकुरले ७ हजार ३ सय ४७ मत ल्याएका छन् । 


    images
    images

    Logo