images
images

नेशनल लाईफ इस्योरेन्सको शेयर मूल्य समायोजन, यस्तो छ समायोजित मूल्य


  • 356
    SHARES
  • २०७९ मंसिर ७ गते बुधबार

    नेशनल लाईफ इस्योरेन्सको शेयर मूल्य समायोजन, यस्तो छ समायोजित मूल्य

    काठमाडौं । नेशनल लाईफ इस्योरेन्सको शेयर मूल्य समायोजन भएको छ । नेप्सेले वुधबार इस्योरेन्सको १५ प्रतिशत हकप्रद शेयर पछि शेयर मूल्य समायोजन गरेको हो । 

    मूल्य समायोजन पछि उक्त कम्पनीको शेयर मूल्य ५ सय २१ दशमलव ५७ रुपैयाँ समायोजन गरेको हो । उक्त कम्पनीको अन्तिम मूल्य ५ सय ९९ दशमलव ८० रुपैयाँमा कारोबार भएको थियो । 


    images
    images

    Logo