images
images

काठमाडौं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल विजयी 


  • 372
    SHARES
  • २०७९ मंसिर ७ गते बुधबार

    काठमाडौं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल विजयी 

    काठमाडौं । काठमाडौं ६ मा  राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल विजयी भएका छन् । उनले १४ हजार २ सय ४ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सर्वेन्द खनालले ८ हजार ९ सय ११ मत पाएका छन् । 

    त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार भीमसेनदास प्रधानले ८ हजार ८ सय ५ मत पाएका छन् । २०७४ सालको निर्वाचनम भिमसेन दास प्रधान निर्वाचित भएका थिए । 


    images
    images

    Logo