images
images

रुकुमपश्चिम मा जनार्दन शर्माको अग्रता, कसको कति ? 


  • 461
    SHARES
  • २०७९ मंसिर ७ गते बुधबार

    रुकुमपश्चिम मा जनार्दन शर्माको अग्रता, कसको कति ? 

    काठमाडौं । रुकुमपश्चिम मा माओवादी केन्द्रका जनार्दन शर्माको अग्रता कायम रहेको छ । उनले ६ हजार ४ सय ५३ मत पाएका छन् भने उनका निकतम प्रतिस्पर्धी नेकपा एमालेका नन्दराम देवकोटाले २ हजार ४ सय ९६ मत पाएका छन् । 

    जनार्दन शर्माले एमालेका नन्दराम देवकोटालाई ३ हजार ९ सय मतले  पछाडी पारेका छन् । त्यस्तै, तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार तारक के.सीले ५ सय २४ मत ल्याएका छन् । 


    images
    images

    Logo