images
images

माओवादीले खोल्यो खाता, सिन्धुली २ मा लेखनाथ दाहाल विजयी 


  • 661
    SHARES
  • २०७९ मंसिर ७ गते बुधबार

    माओवादीले खोल्यो खाता, सिन्धुली २ मा लेखनाथ दाहाल विजयी 

    काठमाडौं । सिन्धुली २ बाट माओवादी केन्दले खाता खोल्न सफल भएको छ । माओवादी केन्दका उम्मेदवार लेखनाथ दाहालले २७ हजार ५ सय १७ मत ल्याएर विजयी भएका छन् । 

    उनका निकटतम प्रतिप्रर्धी नेकपा एमालेका उम्मेदवार मनोजजंग थापाले २१ हजार ६ सय ८७ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अनोज कुमार दाहालले १ हजार ५ सय ५३ मत पाएका छन् ।


    images
    images

    Logo