images
images

नुवाकोट २ मा अर्जुन नरसिंह के.सीको अग्रता, नारायण खतिवडा दोस्रो स्थानमा


  • 396
    SHARES
  • २०७९ मंसिर ७ गते बुधबार

    नुवाकोट २ मा अर्जुन नरसिंह के.सीको अग्रता, नारायण खतिवडा दोस्रो स्थानमा

    काठमाडौं । नुवाकोट २ मा नेपाली कांग्रेसका अर्जुन नरसिंह के.सीको अग्रता कायम रहेको छ । पछिल्लो मतपरिणाम अनुसार अर्जुन नरसिंह के.सीको ७ हजार ५ सय ३८ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमाललेका नारायण प्रसाद खतिवडाले ४ हजार ४ सय २५ मत पाएका छन् । 

    यस निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले एमालेलाई ३ हजार १ सय १३ मतअन्तरले पछाडी पारेको छ। त्यस्तै तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका सुमन विक्रम पाण्डे रहेका छन् । उनले ३ हजार ९ सय ५९ मत पाएका छन् । 


    images
    images

    Logo