images
images

पूर्वीनवलपरासीमा शशाङ्कको अग्रता कायमै, पछ्याउँदै राजन गौतम


  • 312
    SHARES
  • २०७९ मंसिर ७ गते बुधबार

    पूर्वीनवलपरासीमा शशाङ्कको अग्रता कायमै, पछ्याउँदै राजन गौतम

    नवलपरासी । पूर्वी नवलपरासीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा  नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले अग्रता कायमै राखेका छन् । 

    मतगणना सुरु भएपछि अग्रस्थानमा रहेका उनले पछिल्लो मतपरिणाम अनुसार १४ हजार २ सय ९२ मत प्राप्त गरेका छन् । कोइरालालाई राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमले १२ हजार ४ सय ४७ मतका साथ पछ्याइरहेका छन् भने नेकपा एमालेका कृष्ण पौडेलले ११ हजार ५ सय ७३ मत प्राप्त गरेका छन् । 


    images
    images

    Logo