images
images

मोरङ ३ मा सुनिल कुमार शर्माको अग्रता, रेखा थापाको कति मत ?


  • 613
    SHARES
  • २०७९ मंसिर ७ गते बुधबार

    मोरङ ३ मा सुनिल कुमार शर्माको अग्रता, रेखा थापाको कति मत ?

    काठमाडौं ।  मोरङ ३ मा नेपाली कांग्रेसका सुनिल कुमार शर्माको अग्रता कायम गरेका छन् । पछिल्लो मतपरिमाण सार्वजनिक भए अनुसार शर्माले १२ हजार ३ सय  ३१ मत पाएका छन् । 

    उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका भानु भक्त ढकालले ७ हजार ८ सय ४ मत दोस्रो स्थान रहेका छन् । भने एमालेका  ढकाल भन्दा कांग्रेसका  सुनिल शर्माले ४ हजार ५ सय मतले अगाडी रहेका छन् । 

    त्यस्तै,  राष्ट्रिय प्रजातन्त्र पार्टीकी रेखा थापाले २ हजार ६ सय ९० मत पाएकी छिन् । 


    images
    images

    Logo