images
images

काठमाडौं १० मा कांग्रेसका राजेन्द्र केसी निर्वाचित


  • 291
    SHARES
  • २०७९ मंसिर ७ गते बुधबार

    काठमाडौं १० मा कांग्रेसका राजेन्द्र केसी निर्वाचित

    काठमाडौं । काठमाडौं १० बाट नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र केसी (राजन_ निर्वाचित भएका छन् । 

    केसीले १४ हजार ४ सय ५८ मतसहित विजयी भएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार हिमेस केसीले ११ हजार ७ सय ८६ मत प्राप्त गरेका छन् ।

    यस्तै, रास्वपाका प्रदीप विष्टले ८ हजार ७ सय ३६ र माओवादी केन्द्रकी अन्जना विशंखेले ५ हजार २ सय ६२ मत पाएका छन् ।

    राजेन्द्र केसी यसअघि भएका लगातार २ निर्वाचनमा पनि विजयी भएका थिए ।


    images
    images

    Logo