images
images

साउदी अरबसँग निरीह बन्यो अर्जेन्टिना, २–१ ले पराजित


  • 383
    SHARES
  • २०७९ मंसिर ६ गते मंगलबार

    साउदी अरबसँग निरीह बन्यो अर्जेन्टिना, २–१ ले पराजित

    काठमाडौं । विश्वकप फुटबल अन्तर्गत समूह सी को खेलमा अर्जेन्टिना साउदी अरबसँग पराजित भएको छ । मंगलबार अपराह्न भएको खेलमा साउदीले अर्जेन्टिनालाई २–१ को अन्तरले पराजित गरेको हो । 

    पहिलो हाफमा १–० को अग्रता बनाएको अर्जेन्टिना दोस्रो हाफमा साउदीसामू निरीह बजेको थियो । अर्जेन्टिनाका लागि १० औं मिनेटमा लियोनल मेसीले गोल गरेका थिए । साउदी अरबले ४८ औं र ५३ मिनेटमा गोल गरेको थियो । 


    images
    images

    Logo