images
images

डडेल्धुरामा मतान्तर बढाउँदै देउवा, कति छ सागर ढकाललको मत ? 


  • 363
    SHARES
  • २०७९ मंसिर ६ गते मंगलबार

    डडेल्धुरामा मतान्तर बढाउँदै देउवा, कति छ सागर ढकाललको मत ? 

    काठमाडौं । डडेल्धुराको प्रतिनिधिसभा सदस्यमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ४ हजार ५ सय ८० मतले आफ्नो प्रतिस्पर्धीभन्दा अगाडि छन् ।

    १९ हजार ५९६ मत गणना हुँदा प्रधानमन्त्री देउवाले ९ हजार ७ सय ७३ मत प्राप्त गरेका छन् । भने उनका निकटतम प्रतिस्पधी सागर ढकालले ५ हजार १ सय ९३ मत पाएका छन् ।

    नेकपा एमालेको समर्थन पाएका नेपाली कांग्रेस (बीपी)का उम्मेदवार कर्णबहादुर मल्लले २ हजार ६ सय ९४ मत पाएका छन् ।नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री देउवा यस क्षेत्रबाट सातौ पटक प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुन् । 


    images
    images

    Logo