images
images

नवलपरासी १ मा मतान्तर बढाउँदै विनोद चौधरी, कसको कति ?


  • 622
    SHARES
  • २०७९ मंसिर ६ गते मंगलबार

    नवलपरासी १ मा मतान्तर बढाउँदै विनोद चौधरी, कसको कति ?

    नवलपरासी । नवलपरासी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी मतान्तर बढाउँदै गएका छन् ।

    पछिल्लो मतपरिणाम अनुसार विनोद चौधरीले १० हजार ३ सय २२ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्र सेन (ठकुरी) ले ८ हजार ६ सय ५९ मत प्राप्त गरेका छन् । 

    त्यस्तै तेस्रो स्थानमा जनता प्रगतिशील पार्टीका उम्मेदवार हृदेयश त्रिपाठी रहेका छन् । उनले ७ हजार ७ सय ७७ मत प्राप्त गरेका छन् । 


    images
    images

    Logo