images
images

गोरखा २ मा प्रचण्डको अग्रता कायमै, कवीन्द्र बुर्लाकोटी दोस्रो स्थानमा 


  • 408
    SHARES
  • २०७९ मंसिर ६ गते मंगलबार

    गोरखा २ मा प्रचण्डको अग्रता कायमै, कवीन्द्र बुर्लाकोटी दोस्रो स्थानमा 

    काठमाडौं । गोरखा २ मा मोओवादीका पुष्पकमल दाहाल प्रचण्डको अग्रता कायम रहेको छ । प्रचण्डले ७ हजार ७५ मत ल्याएर अग्रता ल्याएका हुन् । 

    उनका निकटतम प्रतिद्वन्दी राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीले १ हजार ९ सय २९ मत ल्याएका छन् । भने नेकपा एमाललेका अब्दुस सलाम मियाँले १ हजार ६ सय ७६ मत ल्याएका छन् । यो क्षेत्रबाट २०७४ सालमा नयाँ शक्ति पार्टीका डा. बाबुराम भट्टराइ निर्वाचित भएका थिए ।


    images
    images

    Logo