images
images

जुम्लामा ज्ञानेन्द्र शाही भारी मतले अगाडी, कसको कति ?


  • 366
    SHARES
  • २०७९ मंसिर ६ गते मंगलबार

    जुम्लामा ज्ञानेन्द्र शाही भारी मतले अगाडी, कसको कति ?

    जुम्ला । जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाही भारी मतले अगाडि लागेका छन् । पछिल्लो मतपरिणम अनुसार शाहीले ५ हजार ५ सय ६९ मत ल्याएर अग्रता कायम गरेका छन् । 

    उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रकी उम्मेदवार गोमा कुँवरले २ हजार ३ सय ६० मा ल्याएकी छिन् । त्यस्तै, नेकपा एमालेका उम्मेदवार रत्ननाथ योगीले १ हजार २ सय ९५ मत प्राप्त गरेका छन् । 

    ज्ञानेन्द्र गोमाभन्दा ३ हजार २ सय ९ मतअन्तरले अगाडि छन् । 


    images
    images

    Logo