images
images

डोटीमा प्रेम आले अग्रता कायमै, गौरी ओली दोस्रो स्थानमा 


  • 618
    SHARES
  • २०७९ मंसिर ६ गते मंगलबार

    डोटीमा प्रेम आले अग्रता कायमै, गौरी ओली दोस्रो स्थानमा 

    काठमाडौं । डोटीमा नेकपा एकीकृत समाजवादीका प्रेमबहादुर आलेले अग्रता कायमै रहेको छ । आलले ६ हजार २ सय ३१ मत पाएका छन् ।

    उनका निकटतम प्रतिपस्र्धी नेकपा एमालेकी गौरी ओलीले ३ हजार ४ सय ९ ल्याएकी छन् । स्वतन्त्र उम्मेदवारी दिएका नरेन्द्रबहादुर खड्काले ४ सय ८८ मत ल्याएका छन् । भने राप्रपाका अंकबहादुर खड्काले १ सय ४३ मत पाएका छन् ।

    यो क्षेत्रबाट २०७४ सालमा नेकपा एमालेबाट प्रेमबहादुर आलेले निर्वाचित भएका थिए ।


    images
    images

    Logo