images
images

काठमाडाैं–३, प्रदेश–१ मा कांग्रेसका छिरिङ दोर्जे लामा विजयी


  • 334
    SHARES
  • २०७९ मंसिर ६ गते मंगलबार

    काठमाडाैं–३, प्रदेश–१ मा कांग्रेसका छिरिङ दोर्जे लामा विजयी

    काठमाडौं । काठमाडौँ जिल्ला क्षेत्र नं ३ को प्रदेश–१ मा नेपाली कांग्रेसका छिरिङदोर्जे लामा विजयी भएका छन् । लामाले ४ हजार ५ सय ५८ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) का चन्द्रमान लामाले ३ हजार ४ सय १५ मत पाएका छन् । 

    कांग्रेसबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका काठमाडौँ महानगरपालिका–६ का पूर्वध्यक्ष दीपेन्द्र लामाले २ हजार ९ सय ३३ मत पाएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का चुण्डी लामाले २ हजार २ सय ७६ मत पाएका छन् । निर्वाचित लामा यसअघि २०७४ सालको निर्वाचनमा पनि प्रदेशसभा सदस्य पदमा विजयी भएका थिए । 

     


    images
    images

    Logo