images
images

भक्तपुर २ मा ३६ हजार गन्दा १०५० मतले महेश बस्नेत पछाडि


  • 467
    SHARES
  • २०७९ मंसिर ६ गते मंगलबार

    भक्तपुर २ मा ३६ हजार गन्दा १०५० मतले महेश बस्नेत पछाडि

    भक्तपुर । भक्तपुर क्षेत्र नम्बर २ मा  नेपाली कांग्रेसका दुर्लभ थापा क्षेत्रीले अग्रता फराकिलो बनाएका छन्।

    ६० हजार मत ध्ये ३६ हजार गणना हुंदा थापाले अग्रता बढाउँदै लगेका हुन । निर्वाचन आयोगले  मंगलबार बिहान  ११स्३० वजे सार्वजनिक गरेको तथ्यांक अनुसार थापाले १४ हजार  ८५ मत पाएका छन्।

    उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका महेश बस्नेतले १३ हजार ६५ मत पाएका छन्। उनीहरूबीच १०५० मतको अन्तर छ।


    images
    images

    Logo